
काठमाण्डौ। मेट्रो मार्केटले हरेक सोमबार Cashback अफर सुरु गरेको छ, जसमा ग्राहकहरूले MBL Debit/Credit card वा MBL M-Smart App प्रयोग गरी भुक्तानी गर्दा १०% Cashback पाउन सक्नेछन्। यो अफरको अधिकतम सीमा रु. १२४ सम्म रहेको छ।
मेट्रो मार्केटका सबै शाखाहरूमा लागू हुने यस अफरको अवधि पौष २२ गते सम्म हुनेछ। यस अवसरमा, ग्राहकहरूले MBL का डिजिटल सेवाहरू प्रयोग गरेर विभिन्न खरिदमा लाभ उठाउन सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे