
काठमाडौ , ३१ श्रावण | आज मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वामदेव गौतमलाई पार्टीको चुनावबाट लड्न स्वीकृति दिएको छ ।तेस्तै कमिटी बैठकले बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ ।
नेकपा माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा रहेको छ ।आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा यि दुबै दलले माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा चिन्ह्बाट लड्न लागेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे