
काठमाडौँ .१३ मंसिर | धनुषा क्षेत्र न . ४ बाट नेकपा९एमाले० का उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् ।
उनले वाम–गठबन्धनतर्फका नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन ।
महासेठले ३२ हजार २३६ मत प्राप्त गरेका छन् भने यादवले ३२ हजार ११२ मत प्राप्त गरेका छन् । महासेठ र यादवबिच १२४ मतको मतान्तर थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे