
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालयको बैठक आयोजना गर्ने भएको छ।
पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार बैठक चैत ४ गते बोलाइएको छ।
यस बैठकमा पार्टीको संगठनात्मक क्रियाकलाप र समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ। बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे