
काठमाडौँ , ४ चैत । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।
आज ९सोमबार० दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बैठक आयोजना गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
यस बैठकमा पार्टीको संगठनात्मक क्रियाकलाप र समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे