
काठमाडौँ, ६ फागुन ।युनिभर्सिटी एडमिशन नेटवर्क युएईले फेब्रुअरी १६ मा आयोजना गरेको युके एजुकेशन फेयर सफलतापुर्वक सम्पन्न गरको छ । बेलायतका शीर्ष विश्वविद्यालयहरूका प्रतिनिधिहरू पाठ्यक्रम, सुविधा, आवेदन प्रक्रिया, र आ-आफ्नो संस्थामा उपलब्ध विभिन्न अवसरहरूमा परामर्श प्रदान गर्न उपस्थित थिए।
सहभागीहरू, विद्यार्थी र अभिभावकहरू दुवैले युनिभर्सिटी एडमिशन नेटवर्क युएई लाई एकै ठाउँमा बेलायतका उत्कृष्ट विश्वविद्यालयहरूको जानकारी सङ्कलन गर्ने अवसरको लागि कृतज्ञता व्यक्त गरे। संस्थाका देशीय निर्देशक सुमन भण्डारीले मेला सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे