
काठमान्डौ २२ असार| माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर निष्कर्षमा जाने निणर्य गरेको छ ।बुधबार बसेको पूर्व स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले यस प्रकरणमा आफू निर्दोष रहेको बताएकाका छन्र ।बैठकमा पार्टी अध्यक्ष प्रचण्डले अर्थमन्त्रीमाथि उठेका प्रश्न गम्भीर बन्दै गएको र यस सन्दर्भमा प्रमुख प्रतिपक्षीसँग छलफल गर्नुपर्ने बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे