• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१२ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१३ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१५ घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१५ घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

१७ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१७ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१७ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१७ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१८ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

१८ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

१८ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

१८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन २४, आईतबार (४ साल अघि)

यात्रु चुप लागेर यातायात व्यवसायीले तोकेको जति भाडा तिर्न बाध्य छन् सीमित व्यक्ति मालामाल, अन्त्य कहिले ?

Public In Dashain

  • 2,559 Views
  • काठमाडाैँ । यातायात व्यवस्था विभागले दशैंलाई लक्षित गरेर सार्वजनिक यातायातको इजाजतपत्र अर्थात रोड परमिट खुला गरेको छ । रोडपरमिट खुला गरेसंगै उपत्यकाभित्र चल्ने जुनै पनि गाडी उपत्यका बाहिर जान पाँउछ । घटस्थापनादेखि खुलेका रोडपरमिटको अवधि दश दिन छ ।

    रोडपरमिट खुलेसंगै उपत्यकाभित्र चल्ने बस, माइक्रोबस, ट्याम्पु, ट्याक्सी यात्रु बोकेर बाहिरी जिल्ला गएका छन् । कति त रिजर्भ भएर पनि बाहिरी जिल्ला यात्रु ओसार्न गएका छन् । रिजर्भ गरेर उपत्यका बाहिर गएका गाडीहरुले महँगो भाडा असुलिरहेको छन् ।

    उपत्यकामा चल्ने अधिकांश सवारी साधन उपत्यका बाहिर गएका छन् । अनि यसको सास्ती भने उपत्यकामा बस्नेले गरिरहेको छन् । उपत्यकामा बसोबास गर्नेले भनेको बेला गाडी पाइरहेको छैनन् । यता, कामबाट आउजाउ गर्न पनि कठिनाइ भइरहेको सर्वसाधारणहरुको भनाइ छ ।

    चाडबाडको बेला अधिकांश किनमेल गर्न बजार निस्किन्छन् । निजी सवारी साधन नहुनेलाई सार्वजनिक यातायातको निकै आवश्यकता पर्दछ । तर भनेको बेलामा गाडी नपाउनाले निकै अप्ठयारो परिरहेको छ । सार्वजनिक यातायात नपाउँदा जनता भनेको बेला काममा पुग्न सकिरहेको छैनन् ।

    यातायात व्यवस्था विभागले उपत्यकामा चल्ने सवारी साधन उपत्यका बाहिर चल्न दिनु नै गलत सावित भएको छ । घर जाने त गए तर उपत्यका बस्नेलाई झनै अप्ठयारो परेको छ । पोहोरको साल नलागेको दशैं यातायात व्यवसायीलाई यो वर्ष लागेको छ ।

    गत वर्ष १५ सय तिरे पुग्ने बाटोलाई यो वर्ष यात्रुले २५ सय तिरेको छन् । घर जाने सर्वसाधारण मारमा परिरहेको बेला यता छोटो रोडको समेत भाँडा बढाएको छ । एक जनाले हजार रुपियाँ बढी तिर्नुपर्ने त सरकारले सर्वसाधारण माथि गरेको अत्याचार हो ।

    एउटा साधारण वर्गले एकचोटिमा हजार रुपियाँ तिर्न सक्छ । यातायात व्यवस्था विभागले के हेरेर भाडा बढायो । सक्ने भए त हेलिकप्टर चढेर गइहाल्थे किन चढ्नुपर्थ्याे सार्वजनिक यातायात ? नेपालको जस्तो सार्वजनिक यातायातको बेहाल सायदै कुनै अन्य राष्ट्र्मा होला ।

    नेपाल एकमात्र यस्तो राष्ट्र् होला जहाँ आन्दोलन गरे भन्यो उसका सबै महत्वकांक्षा पुरा गरिन्छ । यातायात क्षेत्रमा पनि त्यही नै भएको हो । यातायात व्यवसायी आफ्नो माग पुरा गर्न सडकमा हप्तैपिच्छे उत्रिन्छन् । अनि सरकार पनि उनीहरुको माग कायाृन्वयनमा ल्याउनतर्फ लागि परिहाल्छ ।

    अहिले बिना आधार भाँडा बढ्नुपनि त्यसैको फल हो । केहीदिन अघि सडकमा उत्रेका यातायात व्यवसायीले सरकारलाई घुँडा टेकाएरै छाडे । यातायात व्यवसायी सडकमा मात्र के उत्रेका थिए काम पुगिहाल्यो । यहाँ त सरकार को भनेर बुझ्नै गाह्रो परिसकेको छ ।

    यसो हेर्दा यातायात व्यवसायीले नै यातायात क्षत्रे चलाए जस्तो देखिन्छ । नाम मात्रको यातायात व्यवस्था विभाग र यातायात मन्त्रालय छ । काम भने केही गर्दैन् । यातायात व्यवसायीहरुको अगाडि र पछाडि घुम्दै ठिक्क हुन्छ । यस्ताले यातायात क्षत्रेको सुधार गर्लान् भनेर कल्पनासमेत नगर्दा हुन्छ ।

    यातायात व्यवसायीले रोडपरमिट खुला गर्न भनेका थिए । यातायात व्यवस्था विभागले पनि रोडपरमिट खुला नगर्न अनुमति दियो । व्यवसायीले भाडा बढाउन र रोडपरमिट खोल्न सफल भए । वर्षौदेखि यातायात व्यवसायीले नै सरकार हाता लिएर यातायात क्षेत्रमा राज गरिरहेको छन् ।

    सरकारले सिण्डिकेट हट्यो भन्यो तर यातायात व्यवसायीको दादागिरीले सिण्डिकेट हट्न दिएन् । यातायात क्षेत्रमा अझै पनि खुला प्रतिस्पर्धा हुन सकेको छैन् । यातायात मन्त्रालय र यातायात व्यवसायीको आर्थिक लेनदेनमा जोडिएको घनिष्ट मित्रता नै यसको कारण हो ।

    वर्षौदेखि सार्वजनिक यातायात, ट्याक्सीको नयाँ दर्ता खोलिएको छैन् । यातायात व्यवसायीले एकाधिकार जमाउन यातायात क्षेत्रमा राज गर्न यसो गरिरहेको छन् । यदि नयाँ व्यवसायी भित्रियो भने हाम्रो जनता ठग्ने धन्दा चौपट हुन्छ धन्ने डर यिनीहरुको मनमा छ ।

    यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयको कमकमजोरीले जनताले यस्तो दिन देख्नुपरेको छ । सार्वजनिक सवारीको नयाँ दर्ता देशैभर खोलिदिने हो भने उपत्यका बस्नेले पनि अहिले पाएझै दुःख पाउँदैनथे । यता, बाहिरी जिल्लाका सर्वसाधारणलाई पनि हैरानी हुँदैनथ्यो ।

    चाडबाडको बेला यात्रुले पनि सुरक्षित यात्रा गर्न पाउँथे । तर पनि सम्बन्धित निकायको यसतर्फ ध्यान गएको छैन् । यातायात व्यवसायीले हामीलाई पुँजीपति बनाउन सक्लान् भन्ने आशमा अहिलेको यातायात मन्त्री र डिजी दिन गनेर बसेको छन् ।

    धनी बन्ने सपना कोही देख्छ तर त्यसको मूल्य चाहिँ हामीले चुक्ता गर्नुपरेको छ । बढी भाडा हामीले तिरेको छौं । कोचिएर, ज्यानको माया मारेर यात्रा हामीले गरेको छौं । अनि यसको फाइदाचाहि केही सीमित व्यक्तिले उठाएका छन् । यत्रा सरकारी गाडी, आर्मी, प्रहरीको गाडीहरु छन् ।

    यस्तो बेलामा सरकारसंग भएका सबै सवारी यात्रु बोक्न चलाउनपर्ने होइन् र ? यस्ता गाडीहरु चलाइदिने हो भने यात्रुलाई पनि सहज हुने थियो । तर सरकारसंग पैसा पाइन्छ कि पाइँदैन भन्दा अरु केही सोच्ने फुर्सद नै छैन् । बाटोमा घण्टौँ कुरेर बस्दा पनि गाडी पाइँदैन् ।

    पाएपनि ढोकामा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ । बिरामी भएर मर्न लागेपनि गाडी पाइँदैन् । हुने पो ट्याक्सी र एम्बुलेन्समा अस्पताल जालान् । अरु त मर्नुपर्ने स्थिति आएको छ । अहिले सर्वसाधारण चढ्नेबित्तिकै २० रुपियाँ तिर्नुपरेको छ । किलोमिटर अनुसार भागबण्डा लगाइएको पनि छैन् ।

    जनताको अधिकारमाथि सरकार र यातायात व्यवसायी मिलेर तालाबन्दी गरेको छन् । ट्याक्सीले मिटरमा यात्रु बोक्दैन् । के नेपालीहरु सधैं बेतिथिमै बाँच्नुपर्ने हो ? नेपाली जनता जहिले पनि ठगिएका छन् । नेपाल सरकारले पनि उनीहरुलाई ठगेको छ ।

    नेपाली जनताले पैसा तिरेर पनि सेवासुविधाको प्रत्याभुति गर्न पाएका छैनन् । झन् सार्वजनिक सवारीले वर्षौदेखि यात्रु ठगेको छ । तर तिनीहरुलाई किन कारबाही भएन् । खोइ त सरकार ? खोइ कानुन ? हामी गरिब सिधासाधी जनतालाई मात्र बनाएको हो कानुन् ?

    व्यवसायीलाई कहिले कारबाही गर्न नसक्ने अनि जनतालाई मात्र चुप लगाउन खोज्ने सरकार हो । थोत्रा गाडी चलाएका छन् अझ सुपर डिलक्स र डिलक्सको नाममा २०-४० प्रतिशत बढी भाडा लिएर जनता ठगेको छन् । सार्वजनिक यातायात सञ्चालन गर्न दिने एउटा पनि मापदण्ड भएन् ।

    यातायात व्यवसायीले जे गरेपनि छुट पाएको छैनन् । ट्रफिक महाशाखाले उनीहरुलाई हात पनि लगाउन सक्दैन् । के कामको ट्रफिक प्रहरी जनताले तिरेको कर बढी भएर ट्रफिक प्रहरी राखेको हो ?

    सार्वजनिक यातायात सहरलाई गाउँसंग जोड्ने पुल हो । पुलले नै दलालीको काम गरिरहेको छ । बाटोबाटोमा यात्रुसंग भाडा मोलमोलाइ गरिरहेको छन् । तापनि सरकार कानमा तेल हालेर बसेको छ । सरकारले तोकेको भाडा भन्दा तिन गुणासम्म बढी भाडा लिइरहेको छ ।

    तर पनि यात्रु चुप लागेर यातायात व्यवसायीले तोकेको जति भाडा तिर्न बाध्य छन् । बढी भाडा तिर्न जनतालाई बाध्य बनाउने सरकार नै हो । अनुगमन गरेको भए जनता यसरी ठगिने थिएनन् । बाटोभरि खान पुग्नेजति भाडा एकचोटिमा बढाइएको छ । दुःख गरेर कमाएको पैसा फोगट्टे तिर्नपरेको छ । हरेक वर्ष दशैंमा लाखौ यात्रु ठगिन्छन् । तर सरकारलाई मतलब छैन् ।

    सिडियोलाई केही चासो छैन् । ट्रफिकलाई मोबाइल चलाएर बस्दै ठिक्क छ । यसरी देश चल्छ ? भनेपति भाडा तिरेर पनि यात्रुले टिकट पाएको छैन् । सरकारले नै पैसा तिरेपछि टिकट लिन नबिसिन पटक पटक भनेको छ । टिकट पाउन पनि पर्छ । पैसा लिइपछि टिकट लिनु सबैको हक हो ।

    यसमा पनि यातायात व्यवसायीको मर्जी । टिकट नदिएपनि हामीलाई कसैले कारबाही गर्न सक्ने होइन भन्ने यिनीहरुको बढ्दो मनोबल । कहाँ गएर उजुरी गर्ने ? सिधासाधी जनताको प्रश्न ? चाडबाड आउँछ यातायात व्यवसायी मालामाल भएको छन् । तर जनता भने गाडी धनीसंग कायल भएको छन् । यातायात क्षेत्रमा भएका मनोमानी अन्त्य गर्ने बेला भइसकेको छ । जनता यातायात व्यवसायीको व्यवहार देखेर कायल भइसकेको छन् । यातायात व्यवसायीको दादागिरी बन्द गर ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १२ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    १३ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १५ घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १५ घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    १७ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १७ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १७ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १७ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १८ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution