
काठमाडौँ , ६ वैशाख | पाँच दलीय गठबन्धनका शीर्ष नेता आज उपनिर्वाचनका लागि तनहुँ– १ को बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा चुनावी सभालाई सम्बोधन गर्न तनहुँ जाँदैछन् ।
प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालले तनहुँको डुम्रेबजारमा आज दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तनहुँ– १ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे