
काठमाडौँ, १८ बैशाख । भोली सार्वजनिक विदा हुने भएको छ । सरकारले भोलि बैंशाख १९ गते अर्थात विश्व मजदुर दिवसका भएका कारण देशभर सार्वजनिक विदा दिएको हो ।
सार्वजनिक विदा भएसँगै सरकारी कार्यालय, शैक्षिक संस्थाहरु, बैंक, नेप्से, बीमा कम्पनीहरु लगायतका अन्य कार्यालयहरु बन्द रहने भएका छन् ।
सरकारले नेपाल राजपत्रमा बैशाख १९ अर्थात विश्व मजदुर दिवसको दिन विदा प्रकाशित गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे