• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष १५, मंगलबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रवि,बालेन र कुलमानको सहकार्य बाघको सिकार गर्न कुखुरा, बाख्रा र स्यालुले बनाएको मोर्चा जस्तै :ओली

४ घण्टा अघि
२

महाधिवेशनबाट जस्तो सुकै चुनौती आउँदा पनि सकारात्मक हुनु पर्छ भन्ने उर्जा प्राप्त भयो: सुनिता डंगोल

६ घण्टा अघि
३

ठेक्का तोड्नु सरकारको बाध्यता: कुलमान घिसिङ

६ घण्टा अघि
४

समानुपातिक प्रणालीको दुरुपयोगप्रति आशिका तामाङको सामाजिक सञ्जालमार्फत प्रश्न,नेपो किड्स विरुद्धको बलिदान र समानुपातिक प्रणालीको वर्तमान अवस्था!

७ घण्टा अघि
५

रविन्द्रप्रसाद चौलागाईं नेतृत्वको ४१ सदस्यीय समिति सर्वसम्मत निर्वाचित

८ घण्टा अघि
६

पुनःनिर्माणको हात, सम्मानको हातेमालो :गोल्यान समूहकाअध्यक्ष अक्षय गोल्यान सम्मानित

८ घण्टा अघि
७

ग्यास बुलेट ट्रक दुर्घटनापछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

९ घण्टा अघि
८

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबीच भेटवार्ता ,मुलुकमा शान्ति कायम राख्न निर्वाचन एक मात्र सही माध्यम

९ घण्टा अघि
९

स्थापनाको १०० वर्षमा वीरेन्द्र अस्पतालः योगदानकर्ता व्यक्तित्वहरू सम्मानित

१0 घण्टा अघि
१०

ह्वात्तै घट्यो सुन-चाँदीको भाउ

१0 घण्टा अघि
११

ताइवानलाई हतियार बिक्रीपछि चीनद्वारा अमेरिकी कम्पनीमाथि प्रतिबन्ध

१0 घण्टा अघि
१२

राजनीतिमा आकर्षणसँगै आत्मसंयम आवश्यक : चन्द्र भण्डारी

११ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ हफ्ता अघि
७

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०७९ माघ ३, मंगलबार (२ साल अघि)

आज मन्त्रिपरिषद् विस्तार हुँदै, आजै अपराह्न चार बजेका लागि सर्वदलीय बैठक आह्वान

  • 1,223 Views
  • काठमाडौं , ३ माघ|  सत्ता साझेदार पाँच राजनीतिक दलबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएपछि आज शपथग्रहणको कार्यक्रम तय भएको छ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय बाँडफाँट टुङ्ग्याएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका करिब पाँच घण्टासम्म बसेको बैठकले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीबीच मन्त्रालय बाँडफाँटको विषय टुङ्ग्याएको हो ।

    राजनीतिक संयन्त्रको बैठकअघि मन्त्रालय बाँडफाँटको विषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालकोटस्थित ओली निवासमा बिहानैदेखि छलफल भएको थियो । बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय बाँडफाँट सकिएको र आज दिउँसो १ बजे शपथग्रहण कार्यक्रम तय भएको बताउनुभयो । त्यसबारेमा राष्ट्रपतिलाई समेत जानकारी गराइसकेको गृहमन्त्री लामिछानेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सरकार समर्थित नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी तत्काल सरकारमा नआउने भएका छन् । जनता समाजवादी पार्टीले दुई मन्त्रालय मात्रै पाए सरकारमा सहभागी नहुने बताएको छ । अध्यक्ष उपेन्द्र यादवले सम्मानजनक मन्त्रालय बाँडफाँट नभएकाले सरकारमा सहभागी हुन नसकिने बताउनुभयो ।

    सत्ता साझेदार दलहरूबीच रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, सञ्‍चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सहमति जुटेको छ ।

    प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आउनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज नयाँ मन्त्री नियुक्त हुनुहुनेछ ।

    यसैबीच प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारपछि आजै अपराह्न चार बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रवि,बालेन र कुलमानको सहकार्य बाघको सिकार गर्न कुखुरा, बाख्रा र स्यालुले बनाएको मोर्चा जस्तै :ओली
    ४ घण्टा अघि

  • २

    महाधिवेशनबाट जस्तो सुकै चुनौती आउँदा पनि सकारात्मक हुनु पर्छ भन्ने उर्जा प्राप्त भयो: सुनिता डंगोल
    ६ घण्टा अघि

  • ३

    ठेक्का तोड्नु सरकारको बाध्यता: कुलमान घिसिङ
    ६ घण्टा अघि

  • ४

    समानुपातिक प्रणालीको दुरुपयोगप्रति आशिका तामाङको सामाजिक सञ्जालमार्फत प्रश्न,नेपो किड्स विरुद्धको बलिदान र समानुपातिक प्रणालीको वर्तमान अवस्था!
    ७ घण्टा अघि

  • ५

    रविन्द्रप्रसाद चौलागाईं नेतृत्वको ४१ सदस्यीय समिति सर्वसम्मत निर्वाचित
    ८ घण्टा अघि

  • ६

    पुनःनिर्माणको हात, सम्मानको हातेमालो :गोल्यान समूहकाअध्यक्ष अक्षय गोल्यान सम्मानित
    ८ घण्टा अघि

  • ७

    ग्यास बुलेट ट्रक दुर्घटनापछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
    ९ घण्टा अघि

  • ८

    प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबीच भेटवार्ता ,मुलुकमा शान्ति कायम राख्न निर्वाचन एक मात्र सही माध्यम
    ९ घण्टा अघि

  • ९

    स्थापनाको १०० वर्षमा वीरेन्द्र अस्पतालः योगदानकर्ता व्यक्तित्वहरू सम्मानित
    १0 घण्टा अघि

  • १०

    ह्वात्तै घट्यो सुन-चाँदीको भाउ
    १0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थामा समयानुकूल सुधारको सुझाव

    नेपाल नक्सा
    २

    जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन ,सञ्चारमन्त्री फ्री वाइफाइ भन्दै गफ चुट्छन्:ज्ञानेन्द्र शाही

    नेपाल नक्सा
    ३

    नेपालमा कार्यकाल समाप्त गर्दै चीनका राजदूतद्वारा सामाजिक सञ्जालमा विदाई सन्देश: पूर्वराष्ट्रपति भण्डारी र राष्ट्रपति पौडेलसँगको तस्वीर गरे साझा

    नेपाल नक्सा
    ४

    रवि लामिछानेसँग कुरा नमिलेपछि आफ्नै नेतृत्वमा दल गठनको तयारीमा बालेन

    नेपाल नक्सा
    ५

    राष्ट्रपति पौडेलले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै

    नेपाल नक्सा
    ६

    निजी कलेज विवाद: ब्रिटिस कलेज र नेपालमा अन्तर्राष्ट्रिय शिक्षा प्रदायकहरू निगरानीमा

    #BheshRajPokhrel

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution