
काठमाडौँ । सत्तासाझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै आइतबार विरोध प्रदर्शन गरिएको छ । नेविसंघमा आबद्ध विद्यार्थीले माइतीघरमै प्रदर्शन गरेका हुन् ।
निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेसँगै उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर्’, ‘अभिव्यक्ति स्वतन्त्रता कामय गर्’ लगायत नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे