
काठमाडौँ, माघ २ | भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई फेरि पेट्रोलको मूल्य बढेर पठाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेरको छ ।
नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे