
काठमाडौँ, ९ माघ । नेपाली बजारमा आज ९बुधबार० सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार पुगेको छ । मंगलबार एक लाख ५८ हजार एक सयमा कारोबार भएको थियो । आज छापावाला सुन प्रतितोला १ हजार ९०० रुपैयाँ वृद्धि चएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे