
काठमाडौँ , १३ माघ । नेपाली बजारमा आज ९मंगलबार० सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने सुनको मूल्य प्रतितोला एक लाख ७० हजार आठ सय रूपैयाँमा रहेको थियो । सोमबारको तुलनामा मंगलबार भने सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।
यसैगरी, शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे