
काठमाडौँ , पुस ११ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनव प्रतितोला एक लाख ५० हजार तीन सय रुपैयाँ रहेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो। हिजो सुनको मूल्य तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे