
काठमाडौं, माघ १० । आज मंगलबार सुनको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला मूल्य तोलामा १ लाख ६ हजार ३०० मा कारोबार भइरहेको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ५ हजार ८०० रहेको छ ।
महासंघका अनुसार चाँदीको मुल्य तोलामा १३ सय ६५ रुपैयाँ छ । हिजो चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे