काठमाडौं १९ भाद्र । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबारको मूल्य भन्दा आज ६ सय बढेको छ ।
यस्तै, चाँदी १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे