
काठमाडौँ । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा तोलामा १६०० रुपैयाँ बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५० हजार ६०० रहेको थियो ।
यता आज चाँदीको मूल्य पनि बढेर प्रतितोला तीन हजार ४९० निर्धारण गरिएको छ । एकैदिन चाँदी तोलामा १४५ रुपैयाँ बढेको छ । शुक्रबार चाँदी प्रतितोला ३३४५ रुपैयाँ रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे