
काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७ हजार ९ सय रुपैयाँले घटेको छ । सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ लाख ६२ हजार १ सय रुपैयाँ कायम रहेको छ । आइतबार यो भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।
यता चाँदीको भाउ पनि आज प्रतितोला ३ सय ५ रुपैयाँ घटेको छ । भाउ घटेसँगै चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे