काठमाडौं ३० साउन । आज सोमबार सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।हिजो छापावाल सुन प्रतितोला ९७ हजार ८ रुपैयाँमा कारोबार भएको थियो । हिजोको भन्दा आज घटेको हो ।
तेजावी सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि हिजोको भन्दा १५ रुपैयाँ घटेको छ ।आज १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे