
काठमाडौं, चैत २२ । नेपाली फिल्म भएको छ ।
वसन्त सापकोटाको संगीत राजनराज सिवाकोटी र मेलिना राईको स्वरमा रहेको तलाउमा ढुंगा नहानु गीत सार्वजनिक भएको छ ।
विकासराज आचार्यको निर्देशनक रहेको यो फिल्मा आँचल शर्मा र आशिर्वाद क्षेत्रीको मूख्य भूमिका रहेको छ । यो फिल्म वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे