
नेविसंघले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पदाधिकारीका कार्यकक्षमा लगाएको ताला खोल्ने भएको छ ।नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति निकालेर त्रिविमा लगाएको ताला खोल्ने निर्णय गरेका छन्र ।
शेर्पाले त्रिविमा लगाइएको ताला पनि खोल्ने घोषणा गरेका छन्। ताला खोल्ने घोषणासँगै लामो समयदेखि त्रिविमा रहेको विकृत विसंगति छानबिनका लागि १५ दिनभित्र उच्चस्तरीय समिति बनाउन पनि शेर्पाले माग गरेका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे