
काठमाडौँ, कात्तिक १ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक सुरु भएको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष ्पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी छन्।
प्रधानमन्त्री सचिवालयको अनुसार बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पुर्याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे