
काठमाडौँ, ७ भाद्र । आजदेखि नेकपा एमालेको चुनाव तयारीका लागि स्थायी कमिटी बैठक सुरु हुँदैछ।नेकपा एमालेको स्थायी कमिटी बैठक आजदेखि सुरु भएका कारण प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित भएको छ ।भाद्र ९ मा पोलिटव्युरो र १० , ११ मा केन्द्रीय कमिटी बैठक बोलाएको छ।
प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित भएको जानकारी सभामुखका प्रेस सल्लाकार श्रीधर न्यौपानेले दिएका हुन ।
अब अर्को बैठक यही भाद्र १३ गते बिहान ११ बस्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे