काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज (शनिवार) पनि बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्दै छ
आजको बैठकमा आर्थिक वर्ष २०७८र०७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे