
काठमाडौँ, चैत १७ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकारमा सम्मानजनक स्थान नपाएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको छ । सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले २ जना मन्त्रीको नाम मागेपछि डा। शेखर कोइराला समूहको आज बिहान बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
कम्तीमा ३ मन्त्रालय आफूहरूले पाउनुपर्ने अडानमा कोइराला पक्ष रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे