• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ १०, शनिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सभापति गगन थापाको संकल्प:बदल्यौं कांग्रेस, बदल्छौं देश

१८ घण्टा अघि
२

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी पुगे सर्वोच्चमा

१९ घण्टा अघि
३

माछापुच्छ्रे बैंक र विश्वप्रसिद्ध के.एफ.सी फुड चेनबीच डिजिटल भुक्तानी सहकार्य

२0 घण्टा अघि
४

नेपाल डेभलपमेन्ट सोसाइटीको १२औँ वार्षिक साधारण सभा सम्पन्न

२३ घण्टा अघि
५

राप्रपाद्वारा राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने निर्णय

१ दिन अघि
६

बाबुराम भट्टराईद्वारा गोरखा–२ बाट उम्मेदवारी फिर्ता

१ दिन अघि
७

डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

१ दिन अघि
८

सानेपामा कांग्रेस नेतृत्वको पदबहाली, लगत्तै केन्द्रीय समिति बैठक

१ दिन अघि
९

गोरखा–२ बाट बाबुरामलाई उम्मेदवारी फिर्ता लिन रास्वपाको आग्रह

१ दिन अघि
१०

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

१ दिन अघि
११

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

१ दिन अघि
१२

३ लाख नाघ्यो सुनको भाउ

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०८२ कार्तिक १८, मंगलबार (२ महिना अघि)

सर्वोच्च र जिल्ला अदालतको प्रहरीमा जाहेरी

  • 3,718 Views
  • काठमाडौँ। हालैको जेन-जी आन्दोलन का क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाबारे सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा औपचारिक जाहेरी दिएका छन्। दुवै अदालतको तर्फबाट जाहेरी जिल्ला प्रहरी परिसर भद्रकालीमा दर्ता गरिएको हो।

    काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार अदालतहरूले आन्दोलनको क्रममा अदालत भवनमा भएको क्षतिको विस्तृत विवरणसहित संलग्नहरूलाई कानूनी कारबाहीको माग गर्दै जाहेरी दिएका हुन्। उनले भने, “२४ गतेको घटनासँग सम्बन्धित सम्पूर्ण प्रमाण र क्षतिको विवरण जाहेरीमा समावेश गरिएको छ।”

    जेन-जी आन्दोलनका क्रममा सर्वोच्चलगायत देशका विभिन्न अदालत भवनहरूमा तोडफोड, आगजनी र लुटपाटका घटना भएको प्रहरीले जनाएको छ। सो क्रममा मुद्दासम्बन्धी अभिलेख, ऐतिहासिक कागजात तथा अन्य महत्वपूर्ण फाइलहरूमा क्षति पुगेको बताइएको छ।

    अदालत प्रशासनका अनुसार, केही अभिलेखहरू जलाइएका छन् भने कम्प्युटर र उपकरणहरूसमेत नष्ट भएका छन्। सर्वोच्च अदालतले घटनालाई न्यायिक स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमणको रूपमा लिँदै संलग्न व्यक्तिहरूलाई शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन माग गरेको छ।

    यसैबीच, प्रहरी प्रशासनले जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ। घटनासँग सम्बन्धित सिसीटीभी फुटेज संकलन र प्रत्यक्षदर्शीका बयान लिने कार्य तीव्र रूपमा भइरहेको बताइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सभापति गगन थापाको संकल्प:बदल्यौं कांग्रेस, बदल्छौं देश
    १८ घण्टा अघि

  • २

    उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी पुगे सर्वोच्चमा
    १९ घण्टा अघि

  • ३

    माछापुच्छ्रे बैंक र विश्वप्रसिद्ध के.एफ.सी फुड चेनबीच डिजिटल भुक्तानी सहकार्य
    २0 घण्टा अघि

  • ४

    नेपाल डेभलपमेन्ट सोसाइटीको १२औँ वार्षिक साधारण सभा सम्पन्न
    २३ घण्टा अघि

  • ५

    राप्रपाद्वारा राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने निर्णय
    १ दिन अघि

  • ६

    बाबुराम भट्टराईद्वारा गोरखा–२ बाट उम्मेदवारी फिर्ता
    १ दिन अघि

  • ७

    डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता
    १ दिन अघि

  • ८

    सानेपामा कांग्रेस नेतृत्वको पदबहाली, लगत्तै केन्द्रीय समिति बैठक
    १ दिन अघि

  • ९

    गोरखा–२ बाट बाबुरामलाई उम्मेदवारी फिर्ता लिन रास्वपाको आग्रह
    १ दिन अघि

  • १०

    मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिए
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    जनकपुरबाट अमरेशकुमार सिंहको नयाँ राजनीतिक यात्रा सुरु

    नेपाल नक्सा
    २

    कांग्रेसको एकता अभियान: निष्क्रिय र अलग भएका नेता–कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान

    नेपाल नक्सा
    ३

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिनिधि सभा सदस्य मनोनयन दर्ता

    नेपाल नक्सा
    ४

    टी–२० विश्वकप लक्ष्यसहित नेपाली क्रिकेट टोलीको प्रस्थान

    नेपाल नक्सा
    ५

    ट्राफिक सडक सुरक्षा सप्ताह २०८२ औपचारिक रूपमा सम्पन्न

    नेपाल नक्सा
    ६

    कांग्रेस सभापति विवादमा सर्वोच्चले रोक लगाएन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution