
काठमाडौँ, वैशाख ११ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौंमा सन्दीपविरुद्धको मुद्दाको आज अन्तिम सुनुवाइको पेसी तोकिएको हो ।
चैत २६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएका थिए ।
पीडितको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराइसकिएको छ । यससँगै मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिने भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे