
काठमाडौं , वैशाख १२ । काठमाडौं महानगरपालिले काठमाडौंको भ्यूटावर नजिक रहेको पुरानो बसपार्कमस्थित सडक पेटीको प्रहरी बिट हटाएको छ ।
महानगरले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजना अनुसार आज मङ्गलबार प्रहरी बिट हटाएका हो ।
पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे