पछिल्लो समयमा कलाकारमा राजनीतको मोह बढेको छ।कोहि नयाँ त कोहि पार्टि बदलने लहर नै चलेको छ । यहिँ कम्रका अभिनेता भुवन के .सी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गरेका छन्। अभिनेता अभिनेता भुवन के .सी यसअघि एमालेमा रहेका थिए ।
उनीहरुलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।अभिनेत्री रेखा थापा माओवादी हुँदै राप्राप्रामा सक्रिय राजनीति गरिरहेकी छिन् भने करिश्मा मानन्धर नयाँ शक्ति हुँदै यतिबेला एमालेमा प्रवेश गरेकी छिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे