
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले जेनजी प्रतिनिधि टासी ल्हान्जोमलाई हुम्लाबाट उम्मेदवार बनाएको छ।
समानुपातिक निर्वाचन सूचीमा आदिवासी जनजाति तर्फ पहिलो नम्बरमा रहेकी टासीलाई पार्टीले सूचीबाट हटाएको थियो। यसपछि उनी असन्तुष्ट बनेकी थिइन्। उनी आफ्नै जिल्लाबाट चुनावी मैदानमा उत्रिन लागेकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे