• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन ५, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ग्लोबल आइएमई बैंकको अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवा शुल्कमा ५० छुट

४0 मिनेट अघि
२

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर्न राप्रपाको माग

५१ मिनेट अघि
३

पशुपतिमा महाशिवरात्रि साधुसन्तलाई दान–दक्षिणासहित बिदाइ

१ घण्टा अघि
४

अमेरिकी–नेपाल व्यवसायिक संवाद अन्तर्गत मेटलाइफसँग विद्यार्थीहरूको अन्तरक्रियात्मक सत्र सम्पन्न

१ घण्टा अघि
५

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१ घण्टा अघि
६

गुल्मीमा बोइलर कुखुराको मासु प्रतिकिलो ४४० रुपैयाँ कायम

१ घण्टा अघि
७

कुमारी बैंकको सूचना सुरक्षा प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणित

१ घण्टा अघि
८

सूर्यकुण्ड हाइड्रोको आइपिओ बाँडफाँड

२ घण्टा अघि
९

कक्षा १२ को परीक्षा बैशाख १४ गतेदेखि सुरु (तालिकासहित)

२ घण्टा अघि
१०

शङ्कास्पद नोट भेटिए के गर्ने ? जान्नैपर्ने जाली नोटबारे जनचेतना

२ घण्टा अघि
११

इतिहासका कठिन मोडमा कांग्रेसले नै देशलाई निकास दिएको छ : विश्वप्रकाश शर्मा

२ घण्टा अघि
१२

बंगलादेशका प्रधानमन्त्री तारिकले आज शपथ लिँदै

२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ हफ्ता अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ फागुन ५, मंगलबार (२ घण्टा अघि)

बंगलादेशका प्रधानमन्त्री तारिकले आज शपथ लिँदै

  • 390 Views
  • एजेन्सी। बंगलादेशका नेता तारिक रहमान आज बंगलादेशका नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दैछन्। अपराह्न ढाकामा आयोजना हुने विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

    हालै सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेपछि रहमानलाई प्रधानमन्त्रीको जिम्मेवारी दिन सहमति बनेको हो। निर्वाचनपछि बनेको नयाँ राजनीतिक समीकरणसँगै आज शपथ ग्रहण हुँदै बंगलादेशमा नयाँ सरकार औपचारिक रूपमा सुरु हुन लागेको हो।

    शपथ समारोह राजधानी ढाकामा हुनेछ। कार्यक्रममा स्वदेशी नेताहरूका साथै छिमेकी तथा मित्र राष्ट्रका प्रतिनिधिहरूको पनि उपस्थिति रहने बताइएको छ। नयाँ प्रधानमन्त्री रहमानले शपथपछि राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको प्राथमिकता सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। बीबीसीका अनुसार प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह अपराह्न ४ बजेका लागि तय गरिएको छ ।

    साधारण नागरिकका लागि यो परिवर्तन महत्वपूर्ण मानिएको छ। रोजगारी, अर्थतन्त्र सुधार, मूल्यवृद्धि नियन्त्रण, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारजस्ता विषयमा नयाँ सरकारले के–कस्ता कदम चाल्छ भन्नेमा जनताको चासो छ।

    नयाँ सरकार गठनसँगै बंगलादेशमा राजनीतिक स्थिरता कायम हुने र जनजीवन सहज बन्दै जाने अपेक्षा गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ग्लोबल आइएमई बैंकको अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवा शुल्कमा ५० छुट
    ४0 मिनेट अघि

  • २

    दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर्न राप्रपाको माग
    ५१ मिनेट अघि

  • ३

    पशुपतिमा महाशिवरात्रि साधुसन्तलाई दान–दक्षिणासहित बिदाइ
    १ घण्टा अघि

  • ४

    अमेरिकी–नेपाल व्यवसायिक संवाद अन्तर्गत मेटलाइफसँग विद्यार्थीहरूको अन्तरक्रियात्मक सत्र सम्पन्न
    १ घण्टा अघि

  • ५

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    १ घण्टा अघि

  • ६

    गुल्मीमा बोइलर कुखुराको मासु प्रतिकिलो ४४० रुपैयाँ कायम
    १ घण्टा अघि

  • ७

    कुमारी बैंकको सूचना सुरक्षा प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणित
    १ घण्टा अघि

  • ८

    सूर्यकुण्ड हाइड्रोको आइपिओ बाँडफाँड
    २ घण्टा अघि

  • ९

    कक्षा १२ को परीक्षा बैशाख १४ गतेदेखि सुरु (तालिकासहित)
    २ घण्टा अघि

  • १०

    शङ्कास्पद नोट भेटिए के गर्ने ? जान्नैपर्ने जाली नोटबारे जनचेतना
    २ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    निर्वाचनमा सवारीसाधन प्रयोगका नयाँ नियम, आयोगद्वारा कार्यविधि जारी

    नेपाल नक्सा
    २

    बंगलादेशमा बीएनपीलाई बहुमत, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने

    नेपाल नक्सा
    ३

    बंगलादेशका २९९ निर्वाचन क्षेत्रमा उच्च सुरक्षाबीच मतदान सम्पन्न

    नेपाल नक्सा
    ४

    बंगलादेशमा मतदान सुरु

    नेपाल नक्सा
    ५

    नेपाललाई आकर्षक लगानी गन्तव्य वातावरण सुधारका उपायमा उच्चस्तरीय छलफल

    नेपाल नक्सा
    ६

    ज्ञानेन्द्र शाहको आगमनमा समर्थकहरुको भब्य स्वागत

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution