
काठमाडौँ — निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
एक साताका लागि पोखरा जोमसोमको उडान बन्द गर्ने निर्णय गरेको हो तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले भने,‘एक सातासम्म पोखरा मुस्ताङ टिकट बन्द गरिएको छ । यस्तै बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् ।
काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको प्रवक्त वर्तौलाले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे