• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष १३, आईतबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उपसभामुख इन्दिरा रानाले छाडिन् सरकारी निवास

३ घण्टा अघि
२

“न आफुले गरेको काम वा योगदान प्रस्तुत गर्न पर्ने, न देश बनाउने कार्ययोजना पेस गर्न पर्ने”: नबिल बैक कार्यकारी मनोज ज्ञवाली

११ घण्टा अघि
३

क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ

११ घण्टा अघि
४

समानुपातिक उम्मेदवार सूची पेस गर्ने प्रक्रिया सुरु

१२ घण्टा अघि
५

प्रतितोला २ लाख ७० हजार ६ सय पुग्यो सुनको भाउ

१२ घण्टा अघि
६

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ अभियानअन्तर्गत,अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको परिचय गराउने,चलचित्रमा रूपान्तरण गर्ने योजना

१२ घण्टा अघि
७

प्रणाली स्तरोन्नतिपछि एभरेष्ट बैंकको सेवा पुनः सुचारु

१३ घण्टा अघि
८

रवि र बालेनको मिलनपछि सुन्दर र समृद्ध नेपालको सपना एक गन्तव्यतर्फ अघि बढ्दैछ:सञ्चारमन्त्री खरेल

१३ घण्टा अघि
९

रवि–बालेन सहमतिप्रति चन्द्र भण्डारीको प्रतिक्रिया :राजनीतिमा सकारात्मक सन्देश

१४ घण्टा अघि
१०

रवि–बालेन सहमतिपछि गोकुल बास्कोटाको टिप्पणी :अब कुलमान–प्रचण्ड बाँकी

१४ घण्टा अघि
११

के छ रवि र बालेनबीच भएको ७ बुँदे सहमति पत्रमा?

१५ घण्टा अघि
१२

अब अलमल नगरी चुनावमा जुटौँ : शीर्ष नेताहरूसँग प्रधानमन्त्री कार्कीको अपिल

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ हफ्ता अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ भाद्र १८, शनिबार (३ साल अघि)

असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सुपथ मूल्य सञ्चालन हुँदै

  • 1,529 Views
  • काठमाडौं । चाडपर्व लक्षित सहुलियत पसल असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने भएका छन् ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने तयारी भएको जनाएको छ ।

    कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) बाट एकीकृत रुपमा सुपथ पसल खुल्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायब महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार काठमाडौं उपत्यकामा कम्पनीका शाखा रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खुमा सहुलियत उपलब्ध हुनेछ । काठमाडौं उपत्यकाबाहिर खाद्य सामग्री वितरण केन्द्रमा छुट उपलब्ध हुनेछ । त्यस्तै साल्ट ट्रेडिङ र डीडीसीले आ–आफ्ना शाखा तथा क्षेत्रमा पनि उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउनेछन् ।

    कम्पनीले डिलरमार्फत र जिल्लामा उद्योग वाणिज्य संघ तथा सम्बन्धित पालिका प्रशासनले माग गरेको अवस्थामा सकेसम्म सहुलियत पसल राख्ने तयारी भैरहेको पनि खनालले बताउनुभयो ।

    काठमाडौं उपत्यका, पोखरा र सुर्खेतमा अनलाइन सेवा पनि उपलब्ध हुनेछ । अनलाइन सेवा भएका ठाउँमा उपभोक्ताको माग अनुसार घरमै सहुलियतमा सामग्री पुर्‍याइनेछ । सहुलियत पसलमा बिक्री हुने खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट हुनेछ ।

    चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडीलगायतमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो ।

    साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिने भएको छ । न्यौपानेका अनुसार चिनीमा छुट दिनेबारे अझै अन्योल छ । साल्टले काठमाडौं उपत्यकाभित्र सतुंगल, कालीमाटी, जावलाखेल, जडिबुटी र भक्तपुरबाट छुट दिनेछ ।

    त्यस्तै दुग्ध विकास संस्थान (डीडीसी) ले दशैैं तिहार, छठमा घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने डीडीसीका महाप्रबन्धक सञ्जिव झाले बताउनुभयो ।

    कम्पनीले दशैैंका लागि झण्डै तीन हजार खसीबोका र च्यांग्रा ल्याउने तयारी पनि गरेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    उपसभामुख इन्दिरा रानाले छाडिन् सरकारी निवास
    ३ घण्टा अघि

  • २

    “न आफुले गरेको काम वा योगदान प्रस्तुत गर्न पर्ने, न देश बनाउने कार्ययोजना पेस गर्न पर्ने”: नबिल बैक कार्यकारी मनोज ज्ञवाली
    ११ घण्टा अघि

  • ३

    क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ
    ११ घण्टा अघि

  • ४

    समानुपातिक उम्मेदवार सूची पेस गर्ने प्रक्रिया सुरु
    १२ घण्टा अघि

  • ५

    प्रतितोला २ लाख ७० हजार ६ सय पुग्यो सुनको भाउ
    १२ घण्टा अघि

  • ६

    ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ अभियानअन्तर्गत,अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको परिचय गराउने,चलचित्रमा रूपान्तरण गर्ने योजना
    १२ घण्टा अघि

  • ७

    प्रणाली स्तरोन्नतिपछि एभरेष्ट बैंकको सेवा पुनः सुचारु
    १३ घण्टा अघि

  • ८

    रवि र बालेनको मिलनपछि सुन्दर र समृद्ध नेपालको सपना एक गन्तव्यतर्फ अघि बढ्दैछ:सञ्चारमन्त्री खरेल
    १३ घण्टा अघि

  • ९

    रवि–बालेन सहमतिप्रति चन्द्र भण्डारीको प्रतिक्रिया :राजनीतिमा सकारात्मक सन्देश
    १४ घण्टा अघि

  • १०

    रवि–बालेन सहमतिपछि गोकुल बास्कोटाको टिप्पणी :अब कुलमान–प्रचण्ड बाँकी
    १४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थामा समयानुकूल सुधारको सुझाव

    नेपाल नक्सा
    २

    सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना

    नेपाल नक्सा
    ३

    एभरेष्ट बैंकको कोर बैंकिङ सिस्टम अपग्रेडका कारण अस्थायी सेवा अवरुद्ध

    नेपाल नक्सा
    ४

    राप्रपाकी खुश्बु ओली काठमाडौं–९ बाट सिफारिस

    नेपाल नक्सा
    ५

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र पत्नीलाई १७–१७ वर्ष जेल सजाय

    नेपाल नक्सा
    ६

    रवि लामिछानेसँग कुरा नमिलेपछि आफ्नै नेतृत्वमा दल गठनको तयारीमा बालेन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution