
काठमाडौँ ।रियल ड्रीम्स एजुकेशन कन्सल्टेन्सीले हालै यूकेमा अध्ययनसम्बन्धी एक स्टडी इन यूके इन्फर्मेसन सेसनको सफलतापूर्वक आयोजना गरेको छ, जसमा एसेक्स युनिभर्सिटीका प्रतिनिधिहरूलाई भब्य स्वागत गरिएको थियो। कार्यक्रममा एसेक्स युनिभर्सिटीका प्रतिनिधिहरूले सहभागी विद्यार्थीहरूलाई युनिभर्सिटी, कोर्सहरू, ट्युसन फी, छात्रवृत्ति, र अध्ययनपछिका अवसरहरूको बारेमा विस्तृत जानकारी प्रदान गरे।
रियल ड्रीम्स एजुकेशन कन्सल्टेन्सीले लामो समयदेखि यूकेमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे