
काठमाडौं , जेठ ६। इन्डो वल्र्ड एजुकेसन कन्सल्टेन्सीले स्टडी इन इन्डिया प्रोग्राम अन्तरगत निम्स युनिभर्सिटीको बारेमा मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा शैक्षिक परामर्शदाताहरूको बाक्लो उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा निम्स युनिभर्सिटीमा उपलब्ध कोर्स, फयासीलीटीज, अप्लाई प्रोसेस, फी स्ट्रक्चर तथा अध्यन पश्चातको विभिन्न अवसरहरुको बारेमा युनिभर्सिटी डेपुटी रजिस्टार दिप्ती रस्तागीले उपस्थित शैक्षिक परामर्शदाताहरूलाई महत्वपुर्ण जानकारीहरु प्रदान गर्नु भएको थियो ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा इन्डो वल्र्ड एजुकेसन कन्सल्टेन्सीका फाउन्डर शिव प्रसाद अर्यालले सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे