
काठमाडौं । काठमाडौंकी २८ वर्षीया रेविका भण्डारी र उनकी २७ वर्षीया बहिनी रिकिता भण्डारी स्वर्ण पदक विजेता (गोल्ड मेडलिस्ट) बनेकी छन्। रेविका व्यवस्थापन क्षेत्रकी विद्यार्थी हुन् र उनले एमबिएस (मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन) मा ३.९० सिजिपिए (ग्रेड प्वाइन्ट एभरेज) ल्याएकी छन्।
त्यस्तै, बहिनी रिकिता पनि गोल्ड मेडलिस्ट भएकी छन्। उनले वातावरण र विज्ञान विषयमा एमएस्सी (मास्टर अफ साइन्स) गरेकी छन् र ३.९४ सिजिपिए ल्याएकी छन्। वातावरण विज्ञानमा उनीले मदन विद्या वातावरण विज्ञान पुरस्कार पनि प्राप्त गरेकी छन्।
यो दिदीबहिनीको उपलब्धि परिवारको गर्व र समाजको प्रेरणा बनेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे