
काठमाडौँ, पुस २५ । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई विभिन्न राजनीतिक पार्टीबाट प्रतिनिधित्व गर्ने ७० जना प्रदेश सभाका सदस्यहरूकाे समर्थनसहित नियुक्त भएका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे