
काठमाडौँ, ४ बैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सु्नचाँदी ब्यवसायी महासंघका अनुसार आइतबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य स्थिर रहेर प्रति तोलाको १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ। आइतबार पनि चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे