
काठमाडौं, फागुन १७ । सन्दीप लामिछाने आईसीसी विश्वकप लिग २ खेल्न यूएई प्रस्थान गरेका छन्। उनी आज दिउँसो तीन बजे यूएई प्रस्थान गरेका हुन् ।
सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेपछि क्यानले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि आज यूएई पठाइएको हो ।
भोलि नेपाल र युएई बिच आईसीसी विश्वकप लिग २ को खेल हुँदैछ।आईसीसी विश्वकप लिग–२ अन्तर्गतको यूएईमा हुने ४ मध्ये तीन खेलबाँकी रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे