
काठमाडौँ। परराष्ट्रमन्त्री बाला नन्द शर्माले आज परराष्ट्र मन्त्रालयमा युरोपेली सङ्घकी राजदूत भेरोनिक लोरेन्जोलाई शिष्टाचार भेट प्रदान गर्नुभएको छ। भेटका क्रममा नेपाल–युरोपेली सङ्घ सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत विचार–विमर्श भएको छ। दुवै पक्षले आपसी सहकार्य, कूटनीतिक सम्बन्ध र विकास साझेदारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे