
काठमाडौं। सार्क महासचिव महामहिम गोलेम सरवारले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गर्नुभएको छ।
भेटघाटको क्रममा क्षेत्रीय सहकार्यको वर्तमान अवस्था, सदस्य राष्ट्रहरूको साझा हितमा सार्कलाई पुनः सक्रिय गर्ने उपायहरू तथा आगामी सहकार्यका सम्भाव्यताहरूमा छलफल भएको छ।
परराष्ट्रमन्त्री शर्मा र महासचिव सरवारबीच दुईपक्षीय वार्तालापमा आर्थिक, सामाजिक तथा सांस्कृतिक सहकार्य सुदृढ गर्ने विषयमा पनि गहन विचारविमर्श भएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे