
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।
बैठकमा आउँदो विस्तारित बैठकका एजेण्डा, विपद् व्यवस्थापनमा पार्टीले गर्ने भूमिका, आगामी अभियान तथा सद्भाव यात्राको कार्ययोजना लगायतका विषयमा छलफल हुने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे