
काठमाडौँ, ११ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तत्कालै सरकारमा नजाने बताएको छ ।
आज सोमबार सर्वदलीय बैठकमा सहभागी भएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीसँग आफूहरु सरकारमा नजाने तर सरकारलाई समर्थन गर्ने बताएका छन् ।
उनले भने, ‘‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’’राष्ट्रिय प्रजातन्त्र पार्टीको १४ जना सांसद रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे