• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ३, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बिज एजुकेसन प्रस्तुत ‘डेस्टिनेशन यूके–२’ को ग्रान्ड स्क्रिनिङ काठमाडौँमा सम्पन्न

१७ घण्टा अघि
२

हर्क साम्पाङले गरे पार्टीका उपाध्यक्ष देवराज लामालाई निलम्बन

१७ घण्टा अघि
३

महाकाली सिँचाइ आयोजना तेस्रो चरणमा पानी वितरण तयारी पूरा

१८ घण्टा अघि
४

ललितपुरको सांस्कृतिक र ऐतिहासिक धरोहरसँग १०७ औँ स्थापना दिवस

१८ घण्टा अघि
५

तीन वर्षसम्म आय–व्यय नबुझाउने सात दललाई आयोगले सोध्यो स्पष्टीकरण

१८ घण्टा अघि
६

कुमारी बैंकमाथि नियामकीय कारबाही

१८ घण्टा अघि
७

चुनाव प्रचारमा कडाइ, एक कार्यक्रममा १० वटा मात्र झण्डा प्रयोग गर्न प्रस्ताव

१८ घण्टा अघि
८

NED र IRI ले नेपालमा युवा राजनीतिक सञ्जाल निर्माण गरेको आरोप

१९ घण्टा अघि
९

एमाले ११औँ महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु

१९ घण्टा अघि
१०

बैंक तथा वित्तीय संस्थामाथि लक्षित घटनाप्रति नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण

१ दिन अघि
११

ज्योति विकास बैंकका कर्मचारीमाथि आक्रमण: डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको गम्भीर आपत्ति

१ दिन अघि
१२

आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
प्रकाशित मिति: २०८२ कार्तिक २३, आईतबार (१ महिना अघि)

लोकतन्त्र सुदृढ पार्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण छ:राष्ट्रपति पौडेल

  • 845 Views
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र बलियो बनाउन र त्यसको लाभ जनताले पाउन सक्ने वातावरण तयार गर्न सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उनले यो कुरा सार्वजनिक सेवा प्रसारण नेपालको पहिलो वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एन टिभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहमा बताएका हुन्।

    राष्ट्रपति पौडेलले भने, “जनताको ठूलो बलिदानीले लोकतन्त्र स्थापना भएको हो। त्यसलाई बलियो बनाउँदै फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन सञ्चार माध्यमहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने अहिलेको आवश्यकता हो।” उनले पत्रकारितामा सत्यता, निष्पक्षता र जनताप्रति उत्तरदायित्व कायम राख्न सबै सञ्चारकर्मीलाई आग्रह गरे।

    उहाँले सार्वजनिक सेवा प्रसारणलाई सरकारी वा व्यावसायिक स्वार्थको संस्था नभई नागरिकको संस्था भएको र यसले राष्ट्रहितमा काम गर्नुपर्ने बताए। इण्टरनेट र सामाजिक सञ्जालले समाचार प्रवाहमा ठूलो परिवर्तन ल्याएकोले गलत सूचना, अफवाह र भ्रम फैलिन नदिन पत्रकारितामा जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो।

    राष्ट्रपति पौडेलले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्ने प्रयासको प्रशंसा गर्दै दुबै संस्थालाई एउटै लयमा अघि बढाउने चुनौती र अवसर रहेको बताए। उनले सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बिज एजुकेसन प्रस्तुत ‘डेस्टिनेशन यूके–२’ को ग्रान्ड स्क्रिनिङ काठमाडौँमा सम्पन्न
    १७ घण्टा अघि

  • २

    हर्क साम्पाङले गरे पार्टीका उपाध्यक्ष देवराज लामालाई निलम्बन
    १७ घण्टा अघि

  • ३

    महाकाली सिँचाइ आयोजना तेस्रो चरणमा पानी वितरण तयारी पूरा
    १८ घण्टा अघि

  • ४

    ललितपुरको सांस्कृतिक र ऐतिहासिक धरोहरसँग १०७ औँ स्थापना दिवस
    १८ घण्टा अघि

  • ५

    तीन वर्षसम्म आय–व्यय नबुझाउने सात दललाई आयोगले सोध्यो स्पष्टीकरण
    १८ घण्टा अघि

  • ६

    कुमारी बैंकमाथि नियामकीय कारबाही
    १८ घण्टा अघि

  • ७

    चुनाव प्रचारमा कडाइ, एक कार्यक्रममा १० वटा मात्र झण्डा प्रयोग गर्न प्रस्ताव
    १८ घण्टा अघि

  • ८

    NED र IRI ले नेपालमा युवा राजनीतिक सञ्जाल निर्माण गरेको आरोप
    १९ घण्टा अघि

  • ९

    एमाले ११औँ महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु
    १९ घण्टा अघि

  • १०

    बैंक तथा वित्तीय संस्थामाथि लक्षित घटनाप्रति नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

    नेपाल नक्सा
    २

    आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो

    नेपाल नक्सा
    ३

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

    नेपाल नक्सा
    ४

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

    नेपाल नक्सा
    ५

    मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण

    नेपाल नक्सा
    ६

    धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution