
काठमाडौँ, २२ श्रावण । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु हुँदैछ ।
निर्वाचन आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता ३१ गतेसम्म कार्यालय समयमा दल दर्ता गर्न आह्वान गरेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे