
काठमाडौं, १९ फागुन । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ९ को रजिष्ट्रेसन फर्म खुला गरेको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीले २०८० सालको नियमित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनका लागि फारम भर्नुपर्नेछ ।
फर्म फागुन १९ देखि वैशाख १५ गतेभित्र भर्नुपर्नेछ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे