
काठमाडौँ , १५ चैत | हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि सुरु हुने सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट शुरु हुँदैछ । आज अपराह्न ४ बजे मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म मच्छिन्द्रनाथको रथयात्रा हुनेछ ।
रथजात्राका लागि काठमाडौं महानगरपालिकाले रुट निर्धारण गरेको छ । महानगरले रथजात्रा हुने सडकहरूमा सबै प्रकारका सवारी साधनलाई प्रवेश निषेध गरेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे