
काठमाडौँ , ३० असोज |राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले ब्याज भुत्तानी गर्न सम्पुर्ण ऋणीहरुलाई छुट सुविधा दिने उद्देश्यका साथ “आर.वी.वी. गज्जब चाडपर्व अफर” सार्वजनिक गरेको छ।
राष्ट्रिय बाणिज्य बैंकबाट नेपालीहरुको महान चाड विजय दशमी,शुभ दिपावली,न्यु दँया भिन्तुना,र छठ पर्वको सुखद उपल्क्षयमा उक्त अफर सार्वजनिक गरेको हो ।
बैंकले एक सुचना जारी गदै उक्त अफर मिति २०८० कार्तिक मसान्त सम्म ब्याज भुत्तानी गर्ने सम्पुर्ण ऋणीहरुलाई सवै प्रकारको व्याज भुत्तानी रमकमा ५ प्रतिशत छुट दिने जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे